Main

१४ माइक्रोफाइनान्सको वित्तीय विवरण सार्वजनिक, अधिकांशको सुधार

१७ माघ, काठमाडौं । लघुवित्त कम्पनीहरूले धमाधम दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । अपरिस्कृत सार्वजनिक वित्तीय विवरणमध्ये अधिकांशको रिपोर्ट सुधारिएको छ । हालसम्म १४ माइक्रोफाइनान्स कम्पनीले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक १४ कम्पनीको वित्तीय विवरणअनुसार ८ को नाफा बढेको छ । दुई कम्पनी नोक्सानीमा छन् । भने बाँकी ४ कम्पनीको नाफा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button