Main

छुट्टाछुट्टै ५ मुद्दाका अभियुक्त पक्राउ

१२ भदौ, काठमाडौं । विभिन्न पाँच मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका–५ का ३१ वर्षीय छबिन्द्र हुमागाईं छन् । उनलाई कामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी विभिन्न पाँच मुद्दाका अभियुक्त रहेको पाइएको प्रहरीले बताएको छ । पछिल्लो पटक उनी वैदेशिक ठगीको अभियोगमा पक्राउ परेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button