Main
१६ औं विश्वकप योग खेलकुदमा नेपालले जित्यो २ स्वर्णसहित ६ पदक
२५ चैत, काठमाडौं । १६ औं विश्वकप योग खेलकुद प्रतियोगितामा नेपालले २ स्वर्णसहित ६ वटा पदक हात पार्न सफल भएको छ । मलेसियाको क्वालालाम्पुरमा शनिबार र आइतबार (अप्रिल ५ र ६) भएको खेलमा विभिन्न उमेर समूहका ३१ खेलाडी सहभागी थिए । जसमा २ स्वर्ण ,१ रजत र ३ कास्य गरी कुल ६ पदक प्राप्त गरेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।