Main
१७औं धर्मश्रीको उपाधि उमेश राईलाई, उपाधि रक्षा गर्दै जिते ११ किलोको ट्रफी
१० चैत, काठमाडौं । गोर्खाली फिटनेसका उमेश राईले १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्दै उपाधि रक्षा गरेका छन् । काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगितामा उनले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै ओभरअल उपाधि जिते। उनले नगद १२ लाख, ११ किलोको ट्रफी, मेडल, प्रमाणपत्र, चीन भ्रमण अवसर र अन्य उपहार प्राप्त गरे। धिमाल…
– यस समाचारको श्रोत : Online Khabar हो ।