Main

१७५ अर्ब डलरको गोल्डेन डोम, जसले हवाई तथा मिसाइल आक्रमणबाट अमेरिकालाई बचाउनेछ

अमेरिकाले ‘गोल्डेन डोम’ नामको नयाँ मिसाइल सुरक्षा प्रणालीको डिजाइन छनोट गरिसकेको राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार घोषणा गरेका छन् । यो प्रतिरक्षा प्रणाली नै भविष्यको अमेरिकी मिसाइल सुरक्षा प्रणाली हुने बताइएको छ। ट्रम्पका अनुसार गोल्डेन डोम उनको वर्तमान कार्यकालको अन्त्यसम्म सञ्चालनमा आउनेछ । दोस्रोपटक राष्ट्रपतिमा विजयी भई ह्वाइट हाउस फर्किएको केही दिनमै ट्रम्पले यस्तो सुरक्षा प्रणाली…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button