Main
१७ बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’
टोरन्टो । क्यानडाको टोरन्टोमा आयोजित ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। नेपालीहरुको पहलमा क्यानडामा दर्ता भएको गैरसरकारी संस्था सहयात्रा-क्यानडा तथा दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूद्वारा संयुक्तरुपमा ब्राम्प्टनस्थित क्यानडा कन्भेन्सन सेन्टरमा आयोजित तीन दिने विश्व सम्मेलन सम्पन्न भएको हो । सम्मेलन आयोजक समितिका…
– यस समाचारको श्रोत : Online Khabar हो ।