Main
१७ वर्षपछि चेन्नईको घरेलु मैदानमा बेंगलुरुको प्रभावशाली जित
१५ चैत, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा बेंगलुरुले चेन्नई सुपर किङ्सलाई ५० रनले हराएको हो । बेंगलुरुले दिएको १९७ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । रचिन रविन्द्रले सर्वाधिक ४१ रन बनाए । एमएस…
– यस समाचारको श्रोत : Online Khabar हो ।