Main

हेटौंडा–काठमाडौं जोड्ने सबै सडक तीन दिनसम्म बन्द

भारी वर्षाको कारण बाढी र पहिरोको जोमिख बढी रहेकोले विपद् जोखिम न्युनिकरणका लागि १८ गतेदेखि २० गतेसम्म हेटौंडा–काठमाडौं जोड्ने सबै सडक (अत्यावश्यक बाहेकका सबै सवारीसाधन) पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button