Main
१८ वर्षमै विवाह : कलिलैमा आमा बन्न बाध्य पार्दैछ सरकार
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदी भन्छन्- हर्मोन र महिनावारी पूर्ण परिपक्क हुनका लागि कम्तीमा २० वर्ष लाग्छ । बच्चा बस्ने पाठेघर सानो हुने तथा बच्चा पाउने बाटो र हड्डीको बनावट पूर्ण विकास नहुँदा कलिलै उमेरमा आमाको मृत्यु हुने सम्भावना हुन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।