Main
१८ हजार बिरुवा रोप्ने ग्लोबल आईएमई बैंकको घोषणा
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा १८ हजार बिरुवा रोप्ने घोषणा गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बिरुवा रोप्ने घोषणा बैंकले गरेको छ । बैंकले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ/संस्थासँगको सहकार्यमा १८ हजार बिरुवा रोप्ने जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज…
– यस समाचारको श्रोत : Online Khabar हो ।