Main
१९ वर्षअघि जसबारे बोल्न पाइँदैनथ्यो, अहिले गिरफ्तारीको माग बढ्दै
२०४७ को संविधान कार्यान्वयन हुँदासम्म राजाका विषयमा न संसद्मा चर्चा गर्न पाइन्थ्यो, न अदालतमा प्रश्न उठाउन । गणतन्त्र आएपछि आम नागरिक बनेका पूर्वराजा ज्ञानेन्द्र शाहले पुनः सत्तामा फर्कने प्रयास गर्दा गिरफ्तारीसम्मको कुरा उठ्न थालेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।