Main
१९ वर्षपछि फर्कियो जानकीको ज्योति
१८ जेठ, काठमाडौं । २१ वर्षीया जानकीको आँखाको ज्योति १९ वर्षपछि फर्किएको छ । बाल्यकालदेखि नै दृष्टि गुमाएकी उनले विहीबार भौतिक संसार देख्न पाइन् । नेपाल नेत्र ज्योति संघले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि देख्न पाएकी उनले भनिन्, ‘मैले नसोचेको कुरा भयो । अब म पनि संसार देख्न सक्न भएँ ।’ उनका आँखाका ज्योति…
– यस समाचारको श्रोत : Online Khabar हो ।