Main
१ देखि ९ कित्तासम्मको सेयर किनबेच सहज गरिँदै
सेयर बिक्री गरिसकेपछि आउने बोनस सेयरका कारण अधिकांश लगानीकर्ताको डिम्याट खातामा १ देखि ९ कित्ता सेयर थन्किरहेको छ । यस्तो सेयरले पोर्टफोलियो भद्रगोल देखिने, थप लाभबाट वञ्चित हुनुपर्ने बाध्यता छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।