Main
१ सय ५५ पन्नाको आदेश : को-को थुनामा ? कसलाई कति धरौटी ?
तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने आजको आदेशमा केही उल्लेख छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।