Main

२००७ को अन्तरिम संविधानमै थियो अध्यादेशको व्यवस्था

कानून निर्माण संसद्को मुख्य अभिभारा हो। जसलाई संसद्ले नियमित कार्यतालिका अनुसार पूरा गर्दै जानुपर्छ। सरकार पनि अध्यादेशको सहारा लिंदै कानून बनाउनेतिर लाग्यो भने चाहिं द्वन्द्व बढ्छ। त्यसैले संसद्को अधिकार प्रयोग गर्दा कार्यपालिका विशेष सजग तथा संवेदनशील हुनुपर्छ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button