Main
२०० बेडको जीवन विकास अस्पताल प्रधानमन्त्रीले उद्घाटन गर्दै
१९ जेठ, विराटनगर । नागरिकलाई सहज र सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २ अर्ब लागतमा २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल निर्माण भएकाे छ । जीवन विकास समाजको अगुवाइमा मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशन निर्माण भएकाे हाे । अस्पतालको औपचारिक उद्घाटन जेठ २४ गते…
– यस समाचारको श्रोत : Online Khabar हो ।