Main
२०२४ मा नेपालीले गुगलमा मनोरञ्जन क्षेत्रबारे धेरै के खोजे ?
काठमाडौं । सन् २०२४ मा नेपालीले गुगलमा मनोरञ्जन जगतबारे धेरै के कुरा खोजे ? यसले गुगल सर्च इन्जिनमा नेपालीको रुचि कस्ता फिल्म, संगीत र टिभी श्रृंखलामा छ भन्ने दर्शाउँछ । गुगल ट्रेन्डमा नेपाल राखेर ‘कस्टम सर्च’ गर्दा पछिल्लो १२ महिनामा गुगल सर्च इन्जिन र युट्यबमा नेपालीले धेरै के कुरा सर्च गरे भन्ने नतिजा देखाउँछ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।