Main
२०२४ मा हलिउडमा धेरै कमाउने फिल्म बन्यो ‘इनसाइड आउट २’, भारतमा ‘पुष्पा २’
काठमाडौं । सन् २०२४ विश्व फिल्मका लागि उत्साहप्रद रह्यो । विश्व बक्सअफिस चलायमान मात्र बनेन्, यसवर्ष धेरै कीर्तिमान रचिए । नेपालदेखि हलिउड र बलिउडमा यसवर्ष धेरै कीर्तिमान बनेका छन् । हामी यहाँ सन् २०२४ मा धेरै कमाउने भारतीय र हलिउड फिल्मको चर्चा गर्नेछौं । भारतमा अल्लु अर्जुन स्टारर ‘पुष्पा २ : द रुल’ले कीर्तिमान रच्यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।