Main

कैलालीका एसपी राणा पनि काठमाडौं तानिए, चन्दलाई पठाइयो

१२ भदौ, काठमाडौं । कैलाली कारागारमा एक जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा एसपी बालनरसिंह राणाको जिम्मेवारी खोसिएको छ । राणाको जिम्मेवारी खोस्दै प्रहरी प्रधान कार्यालयमा तानिएको छ । कैलालीको नयाँ एसपीको रुपमा नरेन्द्र चन्दलाई पठाइएको प्रहरी हेडक्वाटर स्रोतले बतायो । चन्द केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button