Main
२०८२ सालमा कोशीमा थप ६ दिन सार्वजनिक बिदा
१९ चैत, विराटनगर । २०८२ सालमा कोशी प्रदेश सरकारले थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले दिएको भन्दा बाहेक ६ दिन थप बिदा दिने निर्णय गरेको हो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका वैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा…
– यस समाचारको श्रोत : Online Khabar हो ।