Main
२०८३ असारमा सक्ने लक्ष्य रहेको तनहुँ हाइड्रोको भौतिक प्रगति ६३ प्रतिशत
मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।