Main
२० खर्ब हाराहारीको बजेट ल्याउने तयारी
१४ जेठ, काठमाडौं । स्रोत समितिले दिएको सिलिङभन्दा माथि गएर सरकारले बजेटको अन्तिम तयारी गरेको छ । राष्ट्रिय योजना आयोग उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत समितिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको थियो । ‘त्यो सीमाभित्रै बजेट बनाउने कसरत गरे पनि त्यसो गर्न नसकिएको’ अर्थ मन्त्रालय स्रोतले बतायो । यसअघि…
– यस समाचारको श्रोत : Online Khabar हो ।