Main
२० जेठको संसद् बैठक अवरोध गर्छौं : मनिष झा
१५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २० जेठमा बस्ने प्रतिनिधिसभाको बैठक अवरोध गर्ने भएको छ । बुधबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रियामा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले २० जेठको संसद् बैठक चल्न नदिने बताए । जिम्मेवार प्रतिपक्षी दल भएका कारण १५ जेठमा सरकारलाई बजेट प्रस्तुत गर्न दिएको विपक्षी दलहरूको भनाइ छ । बुधबारको बैठकमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।