Main

२१ फागुनको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान

९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। आसन्न चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो। बजेट तयारीको अन्तिम टुंगो भने  लागिसकेको छैन। यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ। आयोगका सूचना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button