Main
तिलोत्तमा गोल्ड कप : एपीएफ र चर्च ब्वायज सेमिफाइनलमा
१० चैत, बुटवल। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा विभागिय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब र विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न पहिलो खेलमा रुपन्देही ११लाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफको जितमा क्लबका टिम क्याप्टेन हरि कार्कीले गरेको एकमात्र गोल निर्णायक…
– यस समाचारको श्रोत : Online Khabar हो ।