Main
२३ वर्षमै पेन्सन पकाएर अवकाश, यी हुन् कान्छा पेन्सनधारी
अवकाश भन्ने कुरा पारम्परिक रुपमा पाको उमेरसँग जोडिन्छ । यद्यपि अहिलेका मानिसहरू बुढो नहुँदै रिटायर्ड हुने र ४० कै आसपासबाट मज्जाले अवकाश प्राप्त जीवन जिउने सपना राख्छन् । उता एकजना रुसी युवकले चाहिं २३ वर्षको उमेरमै पेन्सर पकाएर अवकाश लिएका छन् । वास्तवमा पाभेल स्टेप्चेन्को नामका ती युवाको कथा निकै असाधारण लाग्छ । १६ वर्षको…
– यस समाचारको श्रोत : Online Khabar हो ।