Main

२४ रमाइला तथ्य, मिस्टर बिनको भित्री कुरा यस्तो छ

सन् १९९० मा पहिलो पटक बेलायती टेलिभिजनमा देखिएका मिस्टर बिन अर्थात् रोवन एटकिन्सन त्यस्तो पात्र हुन्, जसले एक शब्द नबोली पनि लाखौं मानिसलाई हँसाएका छन् । कथाले भन्दा कामले धेरै बोल्छ भन्ने कथन ठ्याक्कै उनीसँग मिल्न जान्छ । शारीरिक हाउभाउ तथा अनेकन् गतिविधिमार्फत दर्शक हँसाउने उनको शो टेलिभिजनमा मात्र होइन युट्युब, फिल्म, एनिमेटेड मुभी, सामाजिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button