Main
२५ सदस्यीय त्यो सूची जसका कारण सरकार-शिक्षक वार्ता भाँडियो
मन्त्रीको आह्वान र प्राप्त सूचनाका आधारमा वार्तामा बस्न शिक्षक महासंघको पाँच सदस्यीय टोली गएको थियो, तर सिंहदरबार पुग्दा शिक्षक संघ–संगठनका २५ प्रतिनिधिको नाम वार्ता टोलीको रूपमा जारी भएको देखेपछि टोली बाटैबाट फर्कियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।