Main
२५-४५ वर्ष उमेर समूहका महिलाले गराउनै पर्ने परीक्षणहरू
घरायसीदेखि अन्य काम समेतको चटारोले गर्दा महिलाहरू आफ्नो स्वास्थ्यको खासै ख्याल राख्न भ्याउँदैनन् । समस्या धेरै गम्भीर नहुँदासम्म उनीहरूले स्वास्थ्यमा ध्यान दिँदैनन् । तर, महिला परिवारको आधार हुन्छिन् । त्यसैले उनी स्वास्थ्य हुनु भनेको पूरै परिवार नै स्वास्थ्य हुनु हो । यस्तो अवस्थामा आफ्नो स्वास्थ्यप्रति सजग हुनु सबैभन्दा जरूरी काम हो । स्वास्थ्य राम्रो बनाउन…
– यस समाचारको श्रोत : Online Khabar हो ।