Main
२६४० अंकमा पुग्यो सेयर बजार, सबै सेक्टर बढे
२२ पुस, काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३० करोडको भयो । २२६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ४…
– यस समाचारको श्रोत : Online Khabar हो ।