Main
२६६९ अंकमा झर्यो सेयर बजार, ६२ कम्पनीको मूल्य बढ्यो
७ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १२.३८ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६६९ अंकमा कायम भयो । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको भयो । यस दिन कारोबार भएकामध्ये २५ प्रतिशत…
– यस समाचारको श्रोत : Online Khabar हो ।