Main
२७४३ अंकमा पुग्यो सेयर बजार, घट्यो कारोबार
८ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोडको भयो । ८१ कम्पनीको मूल्य बढ्दा १५८ को…
– यस समाचारको श्रोत : Online Khabar हो ।