Main
२७ सयभन्दा तल झर्यो सेयर बजार, बढ्यो कारोबार
८ वैशाख, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२ : २४ बजे नेप्से २७१६ अंकसम्म पुगे पनि माथि टिक्न सकेन । बजारको परिसूचक नेप्से घटे पनि कारोबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।