Main
२७ सय नजिक पुग्यो सेयर बजार, साढे ९ अर्बको कारोबार
४ फागुन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार बजार १९.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४७ करोडको भयो । १७६ कम्पनीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।