Main
२८ वर्षपछि हङकङमा गुञ्जियो ‘हङकङ पोखरा’
काठमाडौं । विश्व टूरमा निस्किएको लोकपप ब्याण्ड कन्दरा हङकङमा गुञ्जिएको छ । बेलायत, कतार र युएईपछि ब्याण्ड नेपालीको बाक्लो बसोबास रहेको थलोमा ब्याण्डले प्रस्तुति दिएको हो । ६ हजार दर्शकको उपस्थितीमा ब्याण्डले विहिबार बेलुका ताइ तोङ अर्गानिक इको पार्कमा प्रस्तुति दिएको हो । २८ वर्षपछि ब्याण्डले हङकङमा प्रस्तुति दिएको हो । ९० को दशकको लोकप्रिय…
– यस समाचारको श्रोत : Online Khabar हो ।