Main

२८ सयभन्दा तल झर्‍यो सेयर बजार, होटल समूह बढ्यो

२७ साउन, काठमाडौं । मंगलबार सेयर बजारको अंक २८ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २६.२२ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७९६ अंकमा कायम भएको छ । बजार खुलेपछि १५ मिनेटसम्म सम्हालिए पनि त्यसपछि लगातार रातो अंकमा रह्यो । २४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने एउटाको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button