Main

२ थान पेस्तोल र २८ राउण्ड गोलीसहित २ जना पक्राउ

८ असोज, काठमाडौं । दुई थान पेस्तोलसहित दुई जना कैलालीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलालीको गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन् । उनीहरूलाई गौरीगंगा–१ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button