Main

२ सय रुपैयाँ घट्यो सुन

१३ वैशाख, काठमाडौं । बिहीबार सुन प्रतितोला २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३६ हजार रुपैयाँ रहेको सुन आज १ लाख ३५ हजार ८ सय कायम भएको हो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ६७० रुपैयाँ रहेको चाँदी आज १ हजार ६५५ कायम भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button