Main
२.२३ प्रतिशत बढ्यो सेयर बजार, धेरै बढ्नेमा निर्जीवन बीमा
७ असोज, काठमाडौं । मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब २९ करोडको भयो । २३८ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । बजार खुलेपछि…
– यस समाचारको श्रोत : Online Khabar हो ।