Main
नारायणगढमा मंसिर २८ देखि ‘चित्तौन कचेहेरी’
काठमाडौं । चितवनको नारायणगढमा ‘चितौन कचेहेरी : विचारहरुको उत्सव’को दोस्रो संस्करण हुने भएको छ । यही मंसिर २८ र २९ गते नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने उत्सवमा नेपाल, भारत र पाकिस्तानका गरी ५० जना वक्ता रहनेछन् । उत्सवमा पाकिस्तानी लेखक, वैज्ञानिक, अभियन्ता तथा बौद्धिक अगुवा डा. परवेज हुडबोयले विद्वत प्रवचन दिने आयोजकले जनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।