Main
३० दिन बाँच्ने झिंगाले मान्छेलाई कसरी रोगी बनाउँछ ?
झिंगाको खुट्टा र शरीरमा साना रौंहरू हुन्छन्, जसले विभिन्न सूक्ष्मजीवहरू बोक्ने काम गर्छ । झिंगाले आफ्नो वातावरणमा गन्ध र तापक्रमको आधारमा खाना खोज्छ । झिंगाको प्रजनन् क्षमता अत्याधिक हुन्छ। एउटा पोथी झिंगाले आफ्नो जीवनकालमा ५०० देखि १००० अण्डा पार्न सक्छ । झिँगाले फोहोर ठाउँ, सडेको खाना, मल वा जैविक पदार्थमा फुल पार्ने गर्छन् । २४…
– यस समाचारको श्रोत : Online Khabar हो ।