Main

३० लाखको गाडी कसैले दाबी गरेन, ५ महिनापछि भन्सार बुझाइयो

२१ पुस, काठमाडौं । रौतहटमा बेवारिसे अवस्थामा फेला परेको गाडी पाँच महिनापछि प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । गत साउन २७ गते दिउँसो नियन्त्रणमा लिएको बीआर ०१ पीएल ९३८७ नम्बरको महिन्द्रा कम्पनीको स्कारपियो गाडी प्रहरीले गत शुक्रबार गौर भन्सार कार्यालयमा बुझाएको हो । चोरीको गाडी चलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले दुर्गाभगवती गाउँपालिका-३ मतसरीमा फेला पारी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button