Main

३० वर्षदेखि पारखीको जिब्रोमा रामनिवासको चिया

शर्माले आफ्नो कान्छो छोरा बब्लुका नामबाट ३० वर्षअघि वीरगञ्जको घडीअर्वा पोखरीको भन्दा डेढ सय मिटर दक्षिणतर्फ ‘बब्लु टी स्टल’ सञ्चालन गर्दै आइरहेका छन् । शर्माले दैनिक ८० देखि १०० लिटर दूधको चिया बेच्दै आइरहेका छन्। अहिले शर्माको चियापसलमा दैनिक ८०० देखि एक हजार कपको औसतमा चिया बिक्री हुने गर्छ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button