Main
३१ औं आईजीपी बन्न ३ अधिकृत दौडमा
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख तथा एआईजी कार्यरत दीपक थापा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआईजी सुदीप गिरी आईजीपीको प्रतिस्पर्धामा छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।