Main
बाढीको पूर्वसूचना हुँदाहुँदै रसुवामा अकल्पनीय क्षति
जिल्ला प्रशासन कार्यालय रसुवाले १० असारमा सूचना जारी गर्दै बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा पूर्वतयारी अपनाउन भनेको थियो । सो सूचनामा चीनले बाढीको जोखिम रहेकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन भनेको व्यहोरा उल्लेख छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।