Main

अन्तर्राष्ट्रिय महिला प्रतियोगिताका लागि ३९ खेलाडी प्रशिक्षणमा बोलाइए

१४ माघ, काठमाडौं । नेपालको आयोजनामा आगामी फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा हुने चार देशीय महिला फुटबल च्याम्पियनसीपका लागि ३९ जना खेलाडी बन्द प्रशिक्षणका लागि बोलाइएका छन् । महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएलगत्तै प्रशिक्षक राजेन्द्र तामाङले ३९ जना प्रारम्भिक खेलाडीहरू छनोट गरेका हुन् । बन्द प्रशिक्षण १ फेब्रुअरीदेखि सुरू हुनेछ । प्रशिक्षणमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button