Main

डीपसीक : सिलिकन भ्याली हल्लाउने गरी ४० वर्षे युवकले पिटेको तहल्का

१६ माघ, काठमाडौं । चीनले २० जनवरीमा सार्वजनिक गरेको नयाँ एआई मोडेल ‘डीपसीक’ले विश्व प्रविधि उद्योगमा तहल्का पिटेको छ । प्रविधि जगतमा सर्ज इन्जिनको बादशाह गुगल, च्याटजीपीटी, गुगल जेमिनाईलगायत अन्य जेनरेटीभ एआई मोडललाई पछाडि पार्दै सबैभन्दा धेरै डाउनलोड भएपछि ‘डीपसीक’ नामक यो मोडेलले अमेरिकाको सिलिकन भ्याली मात्रै होइन विश्व जगतमा हलचल मच्चाइदिएको हो । गुगल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button