Main
३९ लाख बिगो भएको बैंकिङ कसुर मुद्दाका ३ फरार प्रतिवादी समातिए
१ असार, काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन प्रतिवादी समातिएका छन् । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत घर भइ कपन बस्ने ३८ वर्षीय मोहमद अली र सर्लाही घर भइ ६५ वर्षीय अर्जुन थापा छन् । बूढानीलकण्ठबाट पक्राउ गरेकी मुना १६ लाख, ठेचोबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।