Main

३ घण्टा सडक बन्द गरेर फराकिलो पारिँदै नौबिसे-मुग्लिन सडक (तस्वीरहरू)

८ पुस, काठमाडौं । दैनिक तीन घण्टा सडक बन्द गरेर पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड फराकिलो पार्ने काम धमाधम भइरहेको छ । जिल्ला ट्राफिक कार्यालय धादिङका अनुसार ७ पुसदेखि पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्ने काम भइरहेको हो । दिउँसोको पिक आवरमा दैनिक ३ घण्टा सडक बन्द गरेर सडक फराकिलो पार्ने काम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button