Main
३ महत्वपूर्ण कुरा, जसले जीवनलाई सुखी बनाउँछ
सुखी हुने इच्छा सबैमा हुन्छ, तर चाहना भएर मात्र सुख प्राप्त हुँदैन । सुख भन्ने कुरा न त कसैको वशमा हुन्छ न त कसैले इच्छा गर्दैमा पाइन्छ । त्यसैले मानिसको जीवनको अधिकांश समय कसरी सुखी हुने भन्ने उपायको खोजमा बित्छ । यस्तोमा जीवनलाई सुखी बनाउन स्वास्थ्य, सद्भाव र खुसी ३ कुराको सन्तुलन हुनुपर्छ । १.स्वास्थ्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।